चैत्र ११, २०८० आइतबार । March 24, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ज्योति विकास बैंकले ‘ज्योति रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लाभ प्रदान गराउने उद्देश्यले उक्त खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

उक्त खातामा ग्राहकले १ वर्षदेखि १० वर्षसम्मका लागि मासिक रकम जम्मा गर्न सक्नेछन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको सो खातामा मासिक कम्तीमा ५०० रुपैयाँ जम्मा सकिनेछ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com