मंसिर १७, २०८० आइतबार । December 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले कम्पनी सचिव नियुक्त गरेका छन् । सरकारी स्वामित्वको एकमात्र पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको कम्पनी सचिवमा दामोदर भण्डारी नियुक्त भएका हुन् ।

कम्पनीको असार १८ गते बसेको संचालक समितिको ४०१ औं कम्पनीको नियमावलीको नियम ४४ अनुसार कम्पनीका सहायक प्रमुख अधिकृत दामोदर भण्डारीलाई कम्पनी सचिवको थप जिम्मेवारी दिएको जनाएको छ। कम्पनीले उक्त जानकारी नेप्सेमार्फत दिइएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com