मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अल अर नट (एओएन) सम्बन्धी व्यवस्था हटाएको छ ।

नेप्सेले धितोपत्र बोर्डको निर्देशनअनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्बन्धी व्यवस्था असार १९ गतेदेखि लागू हुनेगरी हटाएको हो ।

एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र बोर्डको पत्र संख्या ०७८र७९, च।न। १५८७ को निर्देशन अनुसार धितोपत्र कारोबारको बिक्री तर्फ समेत एओएन सम्वन्धी व्यवास्था हटाएको जनाएको छ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com