मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले २७ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीको बोलपत्र आज असार १६ गतेबाट खोल्दै छ । कम्पनीले असार १ गतेबाट संस्थापक समूहको २७ लाख ३४ हजार १३६ कित्ता सेयर लिलामीमार्फत बिक्री खुला गरेको थियो ।

यसको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । बोलपत्र कार्यक्रम बिहान ११ बजेबाट सनराइज क्यापिटल, कमलपोखरी, काठमाडौंमा सम्पन्न हुनेछ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com