चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । उदयपुरमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका–६ जलजले बस्ने २० वर्षीय राजकुमार रम्तेल छन् ।

ती किशोरीलाई गत जेठ २७ गते राति रम्तेल र सोही ठाउँ बस्ने २२ वर्षीय देवराज खत्रीले बलात्कार गरेको उजुरीपछि इलाका प्रहरी कार्यायल कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । फरार देवराजको प्रहरीले खोजी गरिरहेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com