आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली कांग्रस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् । खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र कांग्रेसको नियामवली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com