मंसिर १०, २०८० आइतबार । November 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२ः०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १९९ रूपैयाँँ डिजेल र मट्टितेल प्रतिलिटर १९२ रूपैया पुगेको छ । निगमले पेट्रोलमा २१ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको हो।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com