मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असार १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६।०३ प्रतिशत ब्याद दिने छ भने अधिकतम ९।०३ प्रतिशतसम्म ब्याज दिनेछ ।

यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९।०३ प्रतिशतदेखि अधिकतम १२।०३ प्रतिशतसम्म तोकिएको छ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com