काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले असार १ गतेदेखि लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६।०३ प्रतिशत ब्याद दिने छ भने अधिकतम ९।०३ प्रतिशतसम्म ब्याज दिनेछ ।
यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९।०३ प्रतिशतदेखि अधिकतम १२।०३ प्रतिशतसम्म तोकिएको छ ।
प्रतिक्रिया