जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ।

कम्पनीले आइपीओ निष्काशनको लागि धितोपत्र बोर्ड ९सेबोन०मा निवेदन दिएकोमा बोर्डले सो कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको छ ।

धितोपत्र बोर्डको अनुमतिसँगै अब कम्पनीले स्थानीयका लागि ६८ करोड ४२ लाख रुपैयाँ बढीको आईपीओ जारी गर्नेछ।

जसअनुसार कमपनीले १०० अंकित दरका कुल ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्नेछ। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com