चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले असार १ बाट लागू हुनेगरि विभिन्न खातामा नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशत दिनेछ भने अधिकतम ७.०५ प्रतिशतसम्म ब्याज दिनेछ ।

यस्तै, बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म निर्धारण भएको छ । बैंकको ब्याजको आधारदर ६.९७ प्रतिशत कायम गरेको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com