चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सडक निर्माण गर्दा हुने लापर्वाहिबाट दुर्घटना हुदाँ ६५ बर्षीय नन्द बहादुर शिवाकोटीको मृत्यु भएको छ । सडक छेउमा जथाभावी खाल्टा खनेर छोड्नाले सडक दुर्घटना बढेको हो ।

तर , दोलखास्थित भिमेश्वर नगरपालिका वडा नं १ निवासी ६५ बर्षिय, श्री नन्दबहादुर शिवाकोटीको २०७९ जेष्ठ ३१ गते बेलुका करिब ९ बजेतिर घर फर्कने क्रममा भिनपा (१ को डडुवा भन्ने ठाउँमा दुर्घट्ना भएको हो ।

शिवाकोटीको डोजरले खनेको सडकको खाल्टोमा परी मुढाले थिचेर निधन भएको दुःखद खबर छ । उनको शब पोस्ट्मार्टमकोलागी प्रहरिले लिएको छ । बर्षाको बेला जतासुकै सडक खनेर छोड्ने सरोकारवालाहरुको ध्यानाकर्षण हुन जरुरी छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com