चैत्र ७, २०७९ मंगलबार । March 21, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली बजरामा बुधबार सुनको मूल्य घटेको छ । साताको चौथो दिन बुधबार बजारमा सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोलामा १ हजार २४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । यो मंगलबार कायम भएको मूल्य हो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com