चैत्र १७, २०७९ शुक्रबार । April 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले भोगेको पराजयको आक्रोश नेकपा एमालेका अध्यक्ष केपीओलीले आफ्नै पानि आफ्नै पार्टीको वरिष्ठ नेताहरु पोख्न थालेका छन् ।

नेकपा एमाले विभाजित भएर माधव नेपालको एकीकृत समाजवादी गठन हुनुपूर्व नेपालको नेताको कित्तामा रहेका तर, पार्टी विभाजित हुँदा नेकपा एमालेका रहेका नेता घनश्याम भुसालमाथि अध्यक्ष ओलीले अनुसानको सम्पूर्ण मत परिणामको सम्बन्धमा प्रतिक्रिया व्यक्त गर्दै भुसालले सार्वजनिक रुपमा आलोचना गरेको भन्दै नेता भुसाल कारबाहीमा परेका थिए ।

एमालेका नेताहरु चित्त नबुझको कुरा पार्टी सतिमिमा राख्न पान्छ । तर, सार्वजकि रुपमै अध्यक्षको आलोचना गर्न पाइँदैन । नेता भुसालमाथि अनुसासनको कारवाहीका लागि अन्तर्राटिय पार्टी समक्षम सिफारिस गरेको छ ।

सरमाथा टेलिभिजनसँग अन्तर्वाता दिने क्रममा नेता भुसालले सम्पन्न ििनर्वाचनमा पार्टीले भोगेको पराजयको सम्बन्धमा नेकपा एमाले भनेको ओली र ओल ीभनेको नेकपा एमाले असफल भएका छन् ।

नेतृत्वले पार्टीलाई अझ बर्बात पार्न खोजेको थियो । तर, जनताले इतिहासको मूल्यांकन गरे । आज हामीले जुन मत प्राप्त गरेका छौं । त्यो पार्टी चलाउने शलीको भोट होइन । एमालेले इतिहासमा कार्यकर्ताले रगत पसिना बगाएर गरेको योगदानको मतको हो भन्ने टिप्पणी गरेका थिए ।

यो निप्पणीलाई अध्यक्ष ओलीप्रति गरेको आलोचनाको नेकपा एमालेको संस्थापन पक्षले नेता भुसालमाथि अनुसासनको डण्डा चलाउन थालेको हो । पराजयको स्थितिबाट अगाडि बढ्न ठोस कार्यक्रम तथा नीति ल्याउनुपर्ने ठाउँमा कार्यकर्ताको बोली बन्द गर्ने प्रयास गरेर संस्थापना पक्षले पार्टीलाई कहाँ पु¥याउन थालेको हो भन्ने प्रश्न अहिले सर्वत्र उठ्न थालेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com