चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले पद तथा गोपनीयताको सपथ लिए लगत्तै प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेका छन् । सपथपछि साहले प्रधानसेनापति शर्मालाई सैनिक मुख्यालयमा पुगेर भेटेका हुन् ।

भेटमा मेयर बालेन्द्रले विपद् व्यवस्थापन तथा राष्ट्रिय सुरक्षामा सेनाले गरेको योगदानको प्रशंसा गरेका छन् ।

प्रधानसेनापति शर्माले भने मेयर बालेनलाई कार्यकालको सफलताको कामना गरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com