चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली साङ्गितक बजारमा सर्जक तथा गायक सौगात ओझाको ुधनगढी शहर घुम्ने रहरु भन्ने बोलको कर्णप्रिय गित सार्वजनिक भएको छ ।

गितमा सुदूपश्चिमकी चर्चित देउडा गायिका रेखा जोशी र गायक सौगात ओझाको सुमधुर स्वर रहेकोे छ । गितमा शब्द तथा संगित स्वंम गायक ओझाको रहेको छ भने म्युजिक एरेन्ज दिपक संगम वि।सीको छ ।

मान सिंहको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोको छायाकंन अमित वि।कले गरेका छन् । भिडियोको सम्पादन अनुप वि।कले गरेका हुन् ।

गितको भिडियोमा सौगात ओझा, झरना बोहोरा ,कोपिला सिंह, कविता, अविनाश,राजेश,सरु ,अप्सरा र आषिशको अभिनय रहेको छ ।

गितको म्युजिक भिडियो (सौगात ओझा) नामक युट्बु च्यानलबाट सार्वजनिक गरिएको हो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com