मंसिर १९, २०७९ सोमबार । December 5, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

रसुवा । रसुवाको उत्तरगया गाउँपालिका –३ को वडाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका लालबहादुर तामाङले ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारले ४ सय २१ मत ल्याए । रसुवाको उत्तरगया गाउँपालिका –३ को वडा सदस्यमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com