चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । रसुवाको गोसाईकुण्ड गाउँपालिका(४ को वडाध्यक्षसहित नेपाली कांग्रेस प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका डिण्डु लामा ज्याबा तामाङले १ सय ६६ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिस्पर्धी एमालेका तेम्बा लामाले १ सय ३६ मत ल्याए ।

गोसाईकुण्ड गाउँपालिका(४ को वडा सदस्यमा कांग्रसबाटै सान्दु चुसाङ, ल्हाक्पा ढुण्डुप तामाङ, महिला सदस्य कारतोक लामा विजयी भएका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com