चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा पर्ने बmभाङ जिल्लाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले उमेदवारले समान ६७५ मत ल्याएर विजयी भएका हुन् ।

एमालेबाट गाउँपालिकाको अध्यक्ष जितेका मानवीर बोहराले ६७५ मत ल्याएका छन् । उपाध्यक्ष जितेकी डोल्मा तामाङले समान ६७५ मत पाएकी छन् ।

अध्यक्षमा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उज्ज्वल बोहराले ६१३ मत ल्याए । उपाध्यक्षमा कांग्रेसबाटै बाटु बोहराले ६१९ मत ल्याएको गौतमले जानकारी दिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com