मंसिर १३, २०८० बुधबार । November 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकामा १२ सय मतगणना सकिएको छ । यतिको संख्यामा मतगणना सकिदा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको पक्षमा निरन्तर रहेको मतान्तर पनि खुम्चिन थालेको छ ।

जसमध्ये शाहले ३८६ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३५१ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले भने २१९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

शाह र स्थापितको मतान्तर जम्मा ३५ मा खुम्चिएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com