मंसिर २३, २०८० शनिबार । December 9, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं। कतारमा यसै वर्ष हुने विश्वकप फुटबलको अफिसियल गीत सार्वजनिक भएको छ।

ट्रिनिडाड कारडोना, डेभिडो र एइसाले गाएको गीत हाया हाया बोलको छ। जसको अर्थ सँगसँगै राम्रो भन्ने छ।

३ मिनेट २७ सेकेण्डको यो गित ती फरक महादेशका कलाकारको संयोजनमा निर्माण भएको हो।

कारडोना अमेरिकी गायक हुन भने डेभिडो नाइजेरिया र एइसा कतारी गायिका हुन्। रिड वानको उत्पादन रहेको यो गीत कतार विश्वकपको अफिसियल गीतका रुपमा रहने छ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com